Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
फिप्नाको प्रेस बिज्ञप्ति - 2

गुरु फाल्गुनन्द लिङ्देन किरात धर्मावलम्बीका धर्म प्रेणता एबम धर्म दर्शनदाता महागुरुका रुपमा चिनिनुहुन्छ ।

किरात धर्मावलम्बीहरुको भावनाको कदर स्वरुप नेपाल सरकारले उक्त्त सम्मान प्रदान गरेकोमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण किरात धर्मावलम्बीहरुलाई पनि नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्न्ना ) हार्दिक बधाई ज्ञापन गर्दछ ।

नी. अद्यक्ष्य 
बिनोद पोमो


महासचिब
अदित्य महर्जन